You are viewing the translated version of विशेषज्ञ सेवा लिन सक्ने.

Section 62
विशेषज्ञ सेवा लिन सक्ने
उजुरीको जाँचबुझ वा कसूरको अनुसन्धानको सिलसिलामा कुनै विषयमा विशेषज्ञको सेवा लिन आवश्यक परेमा अनुसन्धान गर्ने निकाय वा अनुसन्धान अधिकारीले त्यस्तो विशेषज्ञको सेवा लिन सक्नेछ।